बुटवल । बर्दिया मालपोत कार्यालय गुलरियामा कार्यरत एक नायब सुब्बा मदिरा पिएर कार्यालय जाने गरेको पाइएको छ । नासु गोर्ख बहादुर खड्का हिजो (मंगलबार) दिउँसो मदिरा खाएरै कार्यालय प्रमुखको कार्यकक्षमा बसेका थिए...