बुटवल । पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा पानी परेपछि सडक चिप्लो हुँदा राजमार्गमा सवारी आवागमनमा कठिनाइ भएको छ । सामान्य वर्षापछि सडक चिप्लो बनेका कारण सवारीसाधन बिस्तारै चलेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...