काठमाडौँ । नुवाकोट, शेषमतीका २४ वर्षीय सुमन तामाङ दुई वर्षदेखि काठमाडौँको सिभिल मलस्थित क्यूएफएक्समा कार्यरत छन् । उनी फिल्म हलको जागिरलाई मनोरञ्जन र रोजीरोटीको उत्तम संयोजन मान्छन् । जागिरको खोजी गर्ने...