क्यूएफएक्स सिनेमाले मंगलबार सबै हल बन्द गर्ने घोषणा
मङ्गलबार, २४ भदौ २०८२, ०२ : ३०
सारांश
- क्यूएफएक्स सिनेमाले जेनजी आन्दोलनमा घटेको घटनापछि देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गर्यो।
- कम्पनीले विज्ञप्ति जारी गर्दै मंगलबार देशभरका सिनेमा हल बन्द गर्ने जनाएको छ।
- विज्ञप्तिमा पीडित परिवारप्रति समवेदना र घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिएको छ।
काठमाडौँ। क्यूएफएक्स सिनेमाले सोमबार देशभरि भएको जेनजी आन्दोलनमा घटेको ‘दुर्भाग्यपूर्ण’ घटनापछि मंगलबारका लागि सबै सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै मंगलबार देशभरका सिनेमा हलहरू बन्द गर्ने जनाएको हो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोमबारको अकल्पनीय त्रासदीले हामीलाई गहिरो दुख दिएको छ। आफ्ना प्रियजन गुमाएका परिवार, साथीहरू र बालबालिकाप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गर्दछौँ। घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण