बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बेलायतको क्याम्ब्रिजशायर घटनामा २ जना पक्राउ

लन्डन । बेलायतको क्याम्ब्रिजशायरस्थित रेलमा चक्कु आक्रमणको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको पहिचान खुलेको छैन । घटना भएको केहीबेरमा यो पक्राउ भएको बताइएको छ ।...