अहिले नेपाल इतिहासको कठिन मोडमा छ । पुराना तथा परम्परागत मूलधारका भनिने राजनीतिक दलहरूलाई जेनजी विद्रोहले सडकबाट मिल्क्याइदिएको छ । विद्रोहको राप र तापले प्रतिनिधि सभालाई विघटन गरिदिएको छ ।...