मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौशाला प्रहरी वृत्तबाट ४० वर्षपछि निस्कियो ब्रह्माको ऐतिहासिक मूर्ति

काठमाडौँ । छैटौँ शताब्दीमा बनेको एउटै मात्र ऐतिहासिक ब्रह्माको मूर्ति काठमाडौँको पाशुपत क्षेत्रमा नवनिर्मित मन्दिरमा पुनःस्थापना गरिएको छ। यो मूर्ति हराएपछि विगत ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो। काठमाडौँ महानगरपालिका...