काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन फेरि सरेको छ । पहिलोपटक भदौ २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भनिएको फिल्म जेनजी आन्दोलन, अविरल वर्षा लगायत विभिन्न कारणले सरेर...