शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेशको खर्च र आम्दानी तीन वर्ष यताकै कमजोर !

विराटनगर । कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष (२०८२/०८३) को पहिलो १० महिना अर्थात् वैशाख मसान्तसम्मको खर्च र आम्दानीको अवस्था निराशाजनक देखिएको छ । विगत तीन वर्षको तुलनात्मक तथ्याङ्कलाई हेर्दा...