काठमाडौँ । घरबाट निस्कने बेला मानिसहरू अक्सर चाबी, पर्स र मोबाइल साथमा भए नभएको जाँच गर्छन्, तर एउटा सानो बानीलाई भने सधैँ नजरअन्दाज गरिरहेका हुन्छन्– त्यो हो मोबाइलको वाइफाइ बन्द...