शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चन्द्रपुरमा म्याद गुज्रिएको भ्याक्सिन वितरण, खोप अभियान स्थगित

रौतहट  । रौतहटको चन्द्रपुर नगरपालिकामा बालबालिकाको स्वास्थ्यसँग खेलबाड भएको छ। नियमित खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई लगाइने जापानी इन्सेफ्लाइटिस भ्याक्सिन म्याद गुज्रिएको अवस्थामा वितरण गरिएको पाइएको हो। मंगलबार चन्द्रपुर ९ मा भ्याक्सिन वितरणका...