हेटौँडा । हेटौँडास्थित चुरेहिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा.सुशील शाहमाथि भएको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघ मकवानपुरले माग गरेको छ । बुधबार साँझ ७ बजेतिर ड्युटीमा रहेका बखत डा.शाहमाथि...