काठमाडौँ । काठमाडौँमा आयोजित केभिआर समीट च्यालेन्जको तेस्रो संस्करणको दोस्रो चरणको दौडमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन प्रथम भएका छन्। ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१...