वासिङ्टन डिसी । डीएनएको संरचना पत्ता लगाउने सह-आविष्कारकमध्ये एक नोबेल पुरस्कार विजेता अमेरिकी वैज्ञानिक जेम्स वाट्सनको ९७ वर्षको उमेरमा निधन भएको छ। उनले २० औँ शताब्दीको महान् सफलताहरूमध्ये एक मानिने डीएनएको...