बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय सीमा क्षेत्रबाट हुँडार पसेको भन्दै रंगेलीमा त्रास, सतर्क रहन आग्रह

विराटनगर । दुई दिनदेखि मोरङको रंगेलीमा भारतबाट हुँडार (ब्वाँसो) देखिएको हल्ला चलेपछि त्यस क्षेत्रमा आतङ्क फैलिएको छ । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालले भारतबाट हुँडार पसेको भन्ने सर्वसाधारणबाट जानकारी आएको...