बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । मुद्दा...