बेइजिङ । प्राकृतिक तरिकाले आफ्नो ‘सिक्स-प्याक’ बनाउन नसकेपछि एक चिनियाँ इन्फ्लुएन्सरले नक्कली ‘एट-प्याक’ बनाउन सयौँ ह्यालुरोनिक एसिडको सुईमा ५ लाख डलरभन्दा बढी खर्च गरेका छन्। सामाजिक सञ्जालमा एन्डी हाओ तियानान नाम...