काठमाडौँ । जावलाखेल स्थित केन्द्रीय चिडियाखानामा हाल इलामबाट उद्धार गरिएको कालो चितुवा (प्यान्थर) प्रदर्शनीका लागि राखिएको छ। सो पोथी चितुवा २०२५ सेप्टेम्बरमा चिडियाखानामा ल्याइएको हो । पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको...