तस्बिरमा हेर्नुहोस् चिडियाखानामा रहेको कालो चितुवा
बिहीबार, २७ कात्तिक २०८२, १२ : २२
सारांश
- इलामबाट उद्धार गरिएको कालो चितुवा जावलाखेल चिडियाखानामा प्रदर्शनका लागि राखिएको छ।
- पोथी चितुवा २०२५ सेप्टेम्बरमा चिडियाखानामा ल्याइएको थियो र अहिले अवलोकनका लागि खुला गरिएको छ।
- मेलानिज्म नामक आनुवंशिक परिवर्तनका कारण कालो चितुवाको शरीरमा कालो रङ देखिन्छ।
काठमाडौँ । जावलाखेल स्थित केन्द्रीय चिडियाखानामा हाल इलामबाट उद्धार गरिएको कालो चितुवा (प्यान्थर) प्रदर्शनीका लागि राखिएको छ। सो पोथी चितुवा २०२५ सेप्टेम्बरमा चिडियाखानामा ल्याइएको हो ।
पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ।
_xgZVGnA56t.jpg)
कालो चितुवा कुनै छुट्टै प्रजाति नभए पनि सामान्य चितुवामै हुने मेलानिज्म नामक आनुवंशिक परिवर्तनका कारण शरीरमा कालो रङको अत्यधिक मात्रा देखिने गर्छ। तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी
_FzKKcZSOxI.jpg)
_vjtU5k2HOf.jpg)
_q60x7jXN7k.jpg)
_9ghSP4rGCH.jpg)
_oryhR7wfe8.jpg)
_1Hq1Tby7kI.jpg)
_TBUcNYU7Eu.jpg)
_auJOSisMtm.jpg)
_TG5XNVpCIS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण