शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गर्भावस्थामा सिटामोल खाँदा बच्चालाई अटिजम हुन्छ ?

काठमाडौँ । गएको सेप्टेम्बरको अन्तिम हप्तामा दुखाइ निवारक पारासिटामोलबारे विश्वभर व्यापक बहस सुरु भयो । ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनको क्रममा सेप्टेम्बर २३ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भावस्थामा पारासिटामोल...