बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरीको बडी प्रोटेक्टरसहित १ जना किशोर पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा आगजनी र लुटमा संलग्न एक जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएर भक्तपुर नगरपालिका–७ स्थित जगाती बस्दै आएका अङ्कित मोक्तान...