काठमाडौँ । बिहार विधानसभा चुनाव २०२५ को मतगणना जारी रहँदा प्रारम्भिक रुझानहरूमा एनडीएले भारी अग्रता बनाएको छ। शुक्रबार बिहान सुरु भएको मतगणनाको करिब तीन घण्टा बितिसक्दा एनडीए १९१ सिटमा अगाडि...