शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

कैलाली । कार्वन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालको रेडप्लसअन्तर्गत उत्सर्जन न्यूनीकरणसम्बन्धी धनगढीमा आयोजित दुईदिने  कार्यशालामा वनजङ्गल जोगाएर उत्सर्जन...