शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाला चतुर्दशीको अवसरमा जंगलसहिया पशुपतिमा लाखबत्ति बाल्नेको भीड

रौतहट । रौतहटको उत्तरीभेग गुजरा नगरपालिका ३ जंगलसहिया स्थित पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा आज बेलुकी लाखबत्ति बाल्न आउने भक्तजनहरूको भीड सुरु भएको छ। पशुपति मन्दिर अगाडि सोमवार बेलुकी आयोजित विशेष...