बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अखिल क्रान्तिकारीका महासचिवले छोडे सङ्गठन, प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीका महासचिव रोशन थापामगर सङ्गठनबाट अलग भएको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सङ्गठनबाट अलग भएको घोषणा गर्दै उनले आगामी राजनैतिक यात्रा ‘प्रगतिशील राष्ट्रिय अभियान’...