बारा । गत बुधबार जितपुरसिमरा उपमहानगरपालिका–२ को सिमराचोकमा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच भएको झडपमा संलग्न रहेको आरोपमा बारा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा...