मस्को । रूसी विदेश मन्त्रालयका प्रवक्ता जाखारोभाले जापानी प्रधानमन्त्री साने ताकाइचीको ताइवानसँग सम्बन्धित टिप्पणीको आलोचना गरेकी छन् । दोस्रो विश्वयुद्धको ८० वर्षपछि जापानले अझै पनि आफ्नो गल्ती स्वीकार नगरेको भन्दै...