शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मलंगवामा माछामासु र मदिरा बिक्रीमा रोक

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आज माछामासु र मदिरा बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। विवाह पञ्चमीको अवसरमा नगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी तथा जीवजन्तुको वध, मदिरा तथा माछामासुको बिक्री–वितरण...