बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेकपा प्रवेश गर्ने बित्तिकै पूर्व एमालेलाई केन्द्रीय सदस्य पद उपहार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबार मात्र पार्टी प्रवेश गरेका नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव भरतप्रसाद दुलाललाई केन्द्रीय सदस्य बनाएको छ ।  एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई...