काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ‘नेपाली कम्युनिष्ट पार्टी’ (नेकपा) ले एउटा पार्टीसँग एकता गरेको छ । आज एक कार्यक्रमकाबिच नेकपा र डा. विष्णुप्रसाद खनाल नेतृत्वको ‘जनजागरण पार्टी नेपाल’ बिच पार्टी...