विराटनगर । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटमा इतर पक्षबाट उम्मेदवारी दिएपछि संस्थापन पक्षका कार्यकर्ताले एमाले जिल्ला सदस्य अनिल राजधामीमाथि आक्रमण भएको छ । राजधामी पूर्वमुख्यमन्त्री भीम...