तिमीलाई पर्खिँदा पर्खिँदै तिमीलाई हेर्दा हेर्दै आयुहरू कति हतास भए भो, नसोध खुसीहरू कति असरल्ल पोखिए भो, त्यो पनि नसोध । तिमी आउँछौं भनेर यी निस्तेज हेराइहरु पनि जो आँखाभरि ...