बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी

जनकपुरधाम। मनसुनी वर्षा सुरु भइसके पनि धनुषाका विभिन्न क्षेत्रमा खडेरी र खानेपानीको समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी अनुदानमा जडान गरिएका भूमिगत खानेपानीका स्रोतबाट चर्को शुल्क नलिन सम्बन्धित पक्षलाई...