शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमसीसीको धानखोला सडकको ठेक्कामा समस्या, ७९ करोड महँगो ठेकेदारसँग वार्ताको तयारी

काठमाडौँ । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत धानखोला लमही सडकको ठेक्कामा गडबडी देखिएको छ । आयोजनाको कार्यान्वयन गर्ने संस्था मिलिनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) ले कार्यान्वयनमा लैजान लागेको उक्त परियोजनामा समस्या...