काठमाडौँ। नेपाली रङ्गमञ्चमा अभूतपूर्व दर्शक सहभागिता हासिल गरिरहेको नाटक ‘सेतो धरती’ ले आफ्नो मञ्चन यात्राको ५१ औँ दिन पूरा गर्दै १०१ औँ शो गर्न लागेको छ। दर्शकहरूको निरन्तर माग र उत्साहजनक...