बुटवल। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित भएका छन् । इक्यानको आइतबार साँझ बुटवलमा सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट बस्नेत आगामी २ वर्षे कार्यकालका लागि...