काठमाडौँ । नेकपा एमालेका नेता परशुराम मेघी गुरुङले पार्टीको जारी ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उम्मेदवार मनोनयन पत्र लिँदै गुरुङले उम्मेदवारीबारे जानकारी दिएका हुन् ।...