मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

निजी शैक्षिक संस्था पोस्ने क्रान्तिकारी ‘राष्ट्रिय शिक्षा नीति –२०७६’

काठमाडौँ– लामो रस्साकस्सीपछि सरकारले बिहीबार राष्ट्रिय शिक्षा नीति २०७६ जारी गर्‍यो । तर संसदबाट जारी गर्नुपर्ने शिक्षा नीतिलाई सरकारले गलत बाटोबाट ल्यायो । संसदबाट उक्त नीति ल्याएको भए त्यसको वैधानिकता...