शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुबोधकुमारको 'परेली'मा बद्री र रिश्ताको अभिनय

काठमाडौँ । गीतकार एवं चलचित्र निर्देशक, निर्माता डा. सुबोधकुमार पोखरेलको गीत ‘परेली’ सार्वजनिक गरिएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतमा शिव परियारको स्वर छ । आधुनिक पप शैलीमा तयार गीतमा...