सुबोधकुमारको 'परेली'मा बद्री र रिश्ताको अभिनय
बुधबार, २४ मङ्सिर २०८२, १२ : ५४
सारांश
- गीतकार डा. सुबोधकुमार पोखरेलको गीत 'परेली' सार्वजनिक भयो।
- दीपक शर्माको सङ्गीत रहेको गीतमा शिव परियारको स्वर रहेको छ।
- भिडियोमा बद्री प्रसाद तिवारी र रिस्ता बस्नेतको अभिनय रहेको छ।
काठमाडौँ । गीतकार एवं चलचित्र निर्देशक, निर्माता डा. सुबोधकुमार पोखरेलको गीत ‘परेली’ सार्वजनिक गरिएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतमा शिव परियारको स्वर छ ।
आधुनिक पप शैलीमा तयार गीतमा प्रेमीले प्रेमीका प्रशंसा गरिएका शब्दहरूले भरिएको छ । भिडियोमा बद्री प्रसाद तिवारी र रिस्ता बस्नेतको अभिनय छ ।
विमला तामाङको छायाङ्कन रहेको गीतको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियोलाई गीतकार पोखरेलले नै निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण