बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने सब–इन्जिनियर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको र बढुवा समेत लिएको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सब-इन्जिनियर शिव नारायण मण्डलविरुद्ध विशेष...