बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रमेश उप्रेतीलाई ‘हिरो’ पुग्यो, अब बन्न चाहन्छन् ‘खुंखार भिलेन’

काठमाडौं । रमेश उप्रेती कुनै बेलाका चल्तीका हिरो हुन् । एकपछि अर्को फिल्ममा काम गर्न भ्याइनभ्याई हुन्थ्यो । फिल्महरू पनि सफल हुन्थे । तर त्यहीबिच उनी अमेरिकातिर लागे ।  नेपाल...