बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ईश्वरको राजनीतिक यात्रा : आधा शताब्दी संस्थापनसँगै, जीवनको उत्तरार्ध विपक्षमा

काठमाडौँ । पूर्णकालीन राजनीतिमा लागेको ५० वर्षमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । २०३२ सालमा नेपाल कम्युनिस्ट पार्टीका...