आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अनुपम खेरले भने, ‘गंगामा बगिरहेको शवले कसलाई असर नगर्ला ?’

अभिनेता अनुपम खेरले धेरैजसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिरहन्छन् । उनले हरेक मोर्चामा भाजपाको बचाउ पनि गर्ने गर्छन् । उनकी श्रीमती किरण खेर चंढीगढबाट भाजपाकी लोकसभा सांसद पनि हुन्...