काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्ले लोक सेवा आयोगको सहमति तथा पदपूर्ति समितिको निर्णयअनुसार रिक्त रहेको कार्यालय सहायक पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने भएको छ। परिषद्ले लोक सेवा आयोगबाट सञ्चालित...