काठमाडौँ । नेपालमा विभिन्न समयमा हुँदै आएको आन्दोलनका क्रममा पटक पटक निशानामा पार्दै आएको सङ्घीय संसद् भवन अन्ततः गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सुरक्षित हुन सकेन...