तस्बिरमा हेर्नुहोस् जेनजी आन्दोलनपछि भग्नावशेषमा परिणत भएको सङ्घीय संसद् भवन
सारांश
- जेनजी आन्दोलनको क्रममा संसद् भवनमा आगजनी हुँदा भवन पूर्ण रूपमा क्षतिग्रस्त भयो।
- संसद् भवन जोगाउन प्रहरीले गोली चलाउँदा भदौ २३ गते १९ जनाको ज्यान गएको थियो।
- आन्दोलनपश्चात् संसद् विघटन भयो र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो।
काठमाडौँ । नेपालमा विभिन्न समयमा हुँदै आएको आन्दोलनका क्रममा पटक पटक निशानामा पार्दै आएको सङ्घीय संसद् भवन अन्ततः गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सुरक्षित हुन सकेन । संसद् भवन जोगाउन प्रहरीले गोली प्रहार गर्दा भदौ २३ गते १९ जनाले ज्यान गुमाएका थिए । कडा सुरक्षा घेरा रहने संसद् भवन अन्ततः भाद्र २४ गरेको आगजनीले पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको छ ।
निर्वाचन प्रणालीबाट चुनिएर आएका प्रतिनिधिहरूले देशलाई आवश्यक नीति नियम र कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलोको रूपमा रहेका संसद् भवन अहिले भग्नावशेषमा परिणत भएको हो ।
_iHNeWdOfzj.jpg)
जेनजी आन्दोलनपश्चात् संसद् विगठन भएको छ, भने सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
_q3hMJMgPer.jpg)
संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन २०५८ सालमा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ।
_hGD1UCf0OA.jpg)
नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसदको कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा त्यससम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुने व्यवस्था छ।
_eAMuSr6eoB.jpg)
_ojiOSOANbQ.jpg)
_S6dH3mpCi8.jpg)
_rnElbx4jrt.jpg)
_6Vle8iF7tm.jpg)
_lthzMfirZH.jpg)
_VZi23cabLG.jpg)
_BqI0JAOwy2.jpg)
_Ps8IMYYoY8.jpg)
_XUzcnjQuJ1.jpg)
_41zAJZy6cG.jpg)
_0Po7P8Bv0l.jpg)
_LCQcMaCaYj.jpg)
_ZvMerJvay4.jpg)
_CmZRS7FUNl.jpg)
_xk8AZF1MtV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण