काठमाडाैँ। भारत र दक्षिण अफ्रिकाबिच लखनऊमा हुने भनिएको चौथो टी-ट्वान्टी २० क्रिकेट खेल कुहिरोको कारण रद्द गरिएको छ। अम्पायरहरूले पटक-पटक मैदानको अवस्था जाँच गरे पनि कुहिरो नहटेपछि टससमेत हुन सकेन ।...