काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणको अनुसन्धान सकेको छ । अनुसन्धान पूरा गरेर ब्युरोले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको हो । सीआईबीको अनुसन्धानले...