काठमाडौँ । नेपाल र कोरिया गणतन्त्रबिच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित काठमाडौँमा ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार २०२५’ आयोजना गरिएको छ । नेपालस्थित कोरिया गणतन्त्रको दूतावास र स्वतन्त्र ऊर्जा उत्पादक...